यौन सम्पर्क गर्दागर्दै एक पुरुषको मृत्यु

एजेन्सी, थाइल्याण्डमा एक पर्यटकको यौन सम्पर्क गर्ने क्रममा मृत्यु भएको छ ।

डेलि मेलले जनाएअनुसार उनले एक २२ वर्षीया एक युवतीसँग यौन सम्पर्क गरिरहेका थिए । यस समयमै उनको टाउको भित्तामा ठोकियो र उनको मृत्यु भयो ।

रिपोर्टका अनुसार करिब ४० वर्षीय ती व्यक्तिको यौन सम्पर्कका बेला टाउकोमा चोट लागेर मृत्यु भयो । घटनाबारे बाहिर आएको तस्बिरमा नांगो शवसँगै ‘कर्ल गर्ल’ पनि छेउमा देखिएकी छन् ।

कर्ल लर्गका अनुसार ती पर्यटकले धेरै रक्सी पिएका थिए र करिब ८० हजार रुपैयामा उनीसँग डिल भएको थियो ।
प्रहरीले यस विषयमा अनुसनधान गरिरहेको छ ।