के मान्छे र जनावरबीच यौन सम्पर्कबाट बच्चा जन्मिन
सम्भव छ ? पक्कै नहुनु पर्ने हो ।
तर थाइल्याण्डमा एक भैँसीले मान्छे जस्तै बच्चा
जन्माएपछि मानिसहरुबीच यो वर्णशंकर त होइन
भन्ने चर्चा चलेको छ ।
थाइल्याण्डको एक गाउँमा भैंसीले मान्छेको बच्चा जस्दै
देखिने बच्चा जन्माएपछि अहिले पुजा भैरहेको छ ।
