भूकम्पपीडितहरुको सहयोगार्थ नेपाल सैनिक श्रीमती संघद्वारा आयोजित ‘अमरपन्छी’ नामक कन्सर्टमा बलिउड अभिनेत्रीद्वय सोनाक्षी सिन्हा र मलाइका अरोराका साथै पाँच नेपाली अभिनेत्रीले नृत्य प्रस्तुति दिए।
शनिबार साँझ टुँडिखेलमा आयोजित कार्यक्रममा रेखा थापा, प्रियंका कार्की, केकी अधिकारी, ऋचा शर्मा, सुष्मा कार्की र निशा अधिकारीको नृत्य प्रस्तुति थियो गायिका इन्दिरा जोशीको पनि प्रस्तुति रहेको थियो।
तस्बिरमा हेर्नुस् अमरपन्छि कन्सर्ट
