
काठमाडौं–नेपाल टेलिकमले मोवाइल इन्टरनेट डाटामा अफर ल्याएको छ। इन्टरनेसनल टेलिकमेनिकेसन डेको अवसरमा जेठ ४ देखि जेठ १८ गतेसम्म जिएसएम प्रिपेड र सीडिएमए प्रिपेड र पेस्पेड मोवाइलको लागि टेलिकमले अफर ल्याएको हो। टेलिकमले यो सुविधाको लागि ग्राहकले बरबाहेक ९० रुपैयाँ शुल्क तिर्नु पर्ने छ।