लाइभ साइन्स नामक वेभसाइटमा प्रकाशित शोध अनुसार अत्याधिक प्रजनन् क्षमता भएका महिला त्यस्तै उच्च उत्पादन क्षमता भएका पुरुषसँग आकर्षित हुन्छन् ।स्कटल्याण्डको स्टर्लिङ यूनिभर्सिटीका शोधकर्ताले गरेको अध्यन अनुसार पुरुषको प्रजनन् क्षमता अनुसार उनीहरुप्रति महिलाको आकर्षण हुन्छ ।यद्यपी प्रजनन् क्षमता उच्च भएका पुरुषप्रति महिलाको आकर्षण केवल शारीरिक हो । यो आकर्षणकै कारण बैबाहिक सम्बन्धमा परिणत हुन्छ भन्ने निश्चित हुँदैन ।खासमा महिलाले सेक्सको लागि भने प्रजनन् क्षमता भएका पुरुष खोजे पनि जीवन साथीको खोजी भने उनीहरुले फरक हिसावले गर्छन् ।
मनोविज्ञान र हर्मोनको उत्तिकै भूमिकाः
