विमल घर्तीमगरको बहिनी मनिषाको रहस्यमय मृत्युबारे पोष्टमार्टम रिपोर्ट सार्वजनिक ;;हेर्नुस भिडियो>>

              
राष्ट्रिय फुटबल खेलाडी विमल घर्तीमगरको सत्र वर्षीया बहिनी मनिषाको मृत्यु प्रकरण थप रहस्यमय बन्दै गएको छ । मत्युमा संलग्न रहेको आशंकामा पक्राउ परेका मनिषाका प्रेमी भनिएका रुद्रनारायण चौधरी आशिषको पोलिग्राफ परीक्षण रिपोर्ट र मनिषाको शवको परीक्षण रिपोर्टको आधारमा मृत्यु प्रकरण थप रहस्यमय बन्दै गएको प्रहरीले जनाएको छ ।